Saturday, May 12, 2012

Bamboo Handicraft Training

Suryodaya Club and Vocational & Skill Developmnet Training Center, Pokhara orgainze bamboo handicraft training 19th Baishak 2069 in Bahakot VDC Syangja. 30 youth  are participate in this training.

Monday, February 16, 2009

क्लब को बैठक सम्पन्न

मिति २०६५ फाल्गुन ३ गाते क्लब को बैठक समपन्न भये को छ। क्लब को कार्यक्रम को योजना, र सम्पन्न कार्यक्रम को बारे माँ गहन छलफल भयो । क्लब को बैठक ले कर्यबिवाजन पानी गरेको छ । सिमी प्रोग्राम, ऑफिस मोती मरासिनी, लेखा र सिपबिकास गोविंदा शर्मा प्रोग्राम बिकास र कारितास रमेश गोदार न्यूज़ मनाग्न्मेंट देवी नेपाली र इग्द प्रोग्राम बलराम दोरेंगा ली जिम्मा दिएयाको छ ।
पुतालिबज़र नगपलिका संग सर्सफई को कार्यक्रम गर्ने निर्ब्नाये गरियको छ ।

Saturday, December 6, 2008

इस्थानिया अधिकारी को बिदाई

स्यांगजा जिल्ला माँ लामो समाया देखि कार्यरत स्थानीय बिकास अधिकारी श्री दीपंद्र राज पौडेल को रुपन्देही जिल्ला माँ सरुवा भएको कारन जिल्लाका गैर सरकारी संस्था महाशंग ले बीडी कार्यक्रम को आयोजना गरेओं । २०६५ मंगसिर १५ गेट जिविसा स्यांगजा को सभा हल माँ सम्प्पन्ना सो कार्यक्रममाँ महासंघ का अद्द्क्स्या रामचंद्र गौतमले माया को चिनो दिनुभायाको थियो । सो अवसरमा सूर्योदय क्लब को तरफा बता उपाधेक्ष्य गोविंदा शर्माले माया को चिनो प्रदान गर्नु भयको थियो । जिल्लाका गिरासराकारी संस्थाको ठुलो सहभागिता थियो ।

Friday, December 5, 2008

ओरेस्टेमा माटो परिछन सिबिर

स्यांगजा जिल्ला को ओरेस्ते गाविसमाँ माटो परिछन सिबिर सञ्चालन भएको छ । सूर्योदय क्लब र कारितास नेपालको सझेदारिमा संचालित कार्यक्रम आत्मा जागरण अंतर्गत यो सिबिर सञ्चालन भएको हो । सिबिर ३ दिने रहेको छ । २०६५ मन्दिर २०, २१ र २२ गते सञ्चालन हुनेछा । ओरेस्टे गाविसका वडा २ को मद्किनमा, ३ को राना थरमा सञ्चालन हुनेछा । माटो परिछन का लागी माटो परिछन महासखाका माटो विज्ञ को सहभगिता रहेकोछा । क्लबका कार्यक्रम संयोजक गोविंदा शर्मा, परियोजना संयोजक एक बहादुर गोदार, सुपेर्विसर मोति मरासिनी लगायेतको सहभागिता रहेको छ । यो कार्यक्रमले ओरेस्टे गाविस र आसपासका गाविसहरुका किसान हरु लाइ फ़ायदा पुगेको छ ।

Monday, July 14, 2008

ब्याकुल माइला सम्मान कार्यक्रम sammpanna

सूर्योदय क्लब स्यांगजा , स्यांगजा साहित्य प्रतिष्ठान सृजन बिसौनी स्यांगजा को सहयोग र शिशु निकेतन अंग्रजी स्कूल को आयोजन माँ नेपाल का रास्ट्रीय गीत का रचनाकार प्रदीप कुमार राइ ब्याकुल माइलाको सम्मान कार्यक्रम सम्म्पन्ना भयो ।
अशार २९ गते भानु जयंती को अवसर माँ सो कार्यक्रम आयोजन गरियको थियो । सो अबसर माँ प्रमुख आमंत्रित ब्याक्तित्तो प्रज्ञा सरुभक्त हुनुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारी क्रिशन प्रसाद लम्साल , साहित्यकार नारायण अधिकारी, पत्रकार कृष्ण बस्तोला, अधि हुनुहुन्थ्यो ।
सो कार्यक्रम माँ बिशो प्रेम अधिकारी महंद्र लामिछाने , बलराम दोरेंगा ले बिविन्ना बिसाया माँ कार्य पत्र पेश गर्नु भयको थियो ।
सुबाश मल्ला , सयोदा कुंवर, चिंटू गिरी , गयात्री परिरोशानी, लगायत का दर्जन भन्दा बढ़ी कबी कब्यात्री ले कबिता वचन गर्नु भयको थियो ।
स्यन्ग्जली साहित्यकार नारायण रेग्मी को कविता संग्रह प्राग सरुभक्त ले बिमोचन गर्नु भयको थियो ।
सो कार्यक्रम को विषय प्रवेस स्वागत कार्यक्रमको परिचय सूर्योदय क्लबका अदाक्स्या अनंता कुमार श्रेष्ठ ले गर्नुभायाको थियो ।
कार्यक्रम को सञ्चालन कुमार राणा र सवापतिवा मुक्ति प्रसाद रेग्मी ले गर्नु भयको थियो ।
बिध्याला को विद्यार्थी हरुले विविद कार्यक्रम प्रस्तुत गरेका thiya ।

Monday, May 19, 2008

जिल्ला इस्तारिया परिचयात्मक कार्यक्रम सम्प्पन्न




करितास नेपाल र सूर्योदय क्लब स्यांग्जा को सजेदारिमा संचालन भएको अत्मजगारण बता येकिकिरित बिकास कार्यक्रम को बर्सिक समीक्ष्य तथा आगामी बरसा को कार्यक्रम को परिचयात्मक छलफल २०६५ जेठ ५ गते क्लब को सभा हल्मा सम्पन्न भयो । कार्यक्रम माँ सहायक जिल्ला प्रशासन अधिकारी बिशाव मराशिनी,, जिल कृषि बिकासअधिकारी बीरेन्द्र हमल , लगायत जिल्ला बिकास समिती putalibazar नगरपालिका, जिल्ला पशु बिकास कार्यालयका मोती लामिछाने जिल्ला अस्पताल का डा समाज गौतम , सिमी ओ वी सी का तीर्थ ढकाल , गैर सर्कारिसंस्था समन्वय संता का अदाक्स्या रुकुम्दात्ता शर्मा महिलाबिकास कार्यालय स्यन्ग्जा , और्वेदा अस्पताल, नमूना दलित संस्था, सी दी आर सी , ओरेस्ते गा बी सा का सचिब आदि कार्यालय का प्र्तिनिधिको उपस्थिथि थियो ।
बिगत 1 बर्षमाँ राम्रो उपलब्धि भयो । सो गा बी सा लाई नमूना गबिसा बनौना सबैले सहयोग गर्ने कुराबतौनुभयो।
आगामी १ बरसा को कार्यक्रम प्रस्तुत गरीयो । सो कार्यक्रम म ओरास्ते गाबी सा का ९ ओत वादामा ९ समूह छ। २ बाल क्लब गठन भयाको छ ।
कार्यकर्म को सवाप्तितो क्लब का अद्क्स्च्या अनंता कुमार श्रेष्ठ ले गर्नुभायाको थियो । संचालन कार्यक्रम का संयोजक एक बहादुर गोदर ले गर्नुभायाको थियो ।

Wednesday, May 14, 2008

Healthy baby competion

सिमी o v c रा सूर्योदय क्लब को आयोजनामा स्वस्थ बेबी प्रतियोगिता स्यन्ग्जा को बिविन्न इस्थान माँ सम भयाको छ। स्वस्थ सिक्स्षा रा पोषण कार्यक्रम अंतर्गत जिल्लामाँ तिस समूह हरु गठन भयाका छन । टी समूह हरुका बेबी हरु को उमर तौल आदि सबै कुरा हेरी हेअल्ति बेबीहरुलाई पुरस्कार बितरण गरियाको थियो । थम पोखरा, दर्शिंग दहठुम पुतालिबज़र माँ कार्यक्रम सम्पना भयाको छ । जगत भंजयंग म ३७, दहठुम म ३३, पुतालिबज़र माँ ४०, गारी जम्मा ११० जन बाल बालिका को सहभागिता थियो । पुरस्कृत बाल बालिका रा अभिवावक लाई पुरस्कृत गरियाको थियो ।